मुसाका कारण काठमाडौंमा विद्युत अवरूद्ध

नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको छ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै लैनचौर सबस्टेशनबाट विद्युत आपुर्ति हुने बागबजार, नारायणहिटी दरबार, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, गैह्रीधारा, ठमेल,  सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा आइतबार लाइन अवरूद्ध भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *