२४ घण्टामा थपिए १ हजार ३५१ कोरोना पुष्टि, काठमाडौं उपत्यकामा थपिए ८१७ जना

१० हजार ८० जनाकाे पिसिआर परीक्षणगर्दा पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनु भयाे यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार काठमाडौंमा ६४९ जनामा, ललितपुरमा १३२ जनामा र भक्तपुरमा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Fertile lands turning into concrete jungle: Report
काठमाडौं उपत्यका

त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *