सुनले बनेको पाँचतारे होटल,

भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा  १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी  खर्च भएको छ । यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न पाउने छन् । हेरौं केहि तस्विर…

भियतनामकाे सुनै सुनको पाँचतारे होटल
सुनै सुनको पौडी पाेखरी
सुनको जलप लगाएको कम्बोट (शैचालय)
सुनै सुनको हात मुख धुने ठाउँ
सुनको वाथटप

Leave a Reply

Your email address will not be published. Required fields are marked *