प्रदेश ५ : नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा पेस, १९ गते मतदान

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ। प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन्। 

प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ। दिउँसो १२ बजे संसदमा मतदान हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *