८ हजार भन्दा बढी सुरक्षाकर्मीमा कोरोना सङ्क्रण

कोरोना महामारीविरुद्धको लडाइँमा खटिएकामध्ये ८ हजार ६४ जना सुरक्षाकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्। 

सङ्क्रमितमध्ये दुई जनाले मृत्यु वरण गरेका छन्। मृत्यु भएका दुवै सुरक्षाकर्मी नेपाली सेनाका हुन्। उनीहरू काठमाडौं उपत्यकामै कार्यरत थिए।

सङ्क्रमणबाट ४,३४६ जना मुक्त भएका छन् भने ३,७१६ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *