नेप्से सूचक १६ सय माथि

शेयर बजार मापक नेप्से सूचक १ हजार ६०० बिन्दु माथि उक्लिएको छ। असोज २१ गते बुधबार नेप्से सूचक ०.९३ प्रतिशत अर्थात १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा पुगेको हो। 

यस दिन १९५ वटा कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन काराेबारमा आएकामध्ये १२३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ वटाको घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *