ओली–प्रचण्ड छलफल बालुवाटारमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल जारी छ।
दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठन र बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ।
आजको छलफलले निकास दिने अपेक्षा गरिएकोछ यस अघि पछिल्ला २७ बैठकले कुनै निकास दिन सकेका छैनन् ।