सरकार र डा. केसीबीच ८बुँदे सहमति, अनसन आज तोड्ने
सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएको छ । डा. केसीले आज अनसन तोड्नेछन् । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् ।
सहमतिका बुँदाहरुको सूची

