शिवम् अधिकारीको फिल्म ‘कोपिला’ रिलिज

निर्मला हत्याकान्डको विषयमा निर्माण भएको फिल्म ‘कोपिला’  सार्वजनिक भएको छ । फिल्ममा निर्मलाको भूमिका संजिवनीले निर्वाह गरेकी छन् । उनको यो डेब्यू फिल्म हो । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा गणेश गिरी, सरिता गिरी, संजिवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय देख्न सकिन्छ । फिल्म ओएसआर डिजिटलले दामी म्युजिक एप मार्फत बाहिर ल्याएको हो । दामी म्युजिक एप मोवाइल थिएटर हो ।

Daami Music App will change the way you listen to music in Nepal -  NepaliTelecom


केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म दामी म्युजिकएपमा शुक्रबारबाट दैनिक ४ शो रिलिज हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *