सानिमा बैंकले १० प्रतिशत बोनस सहित १३.६० प्रतिशत लाभांश वितरण गर्ने

सानिनमा बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *