नारायणकाजीलाई बाबुरामको जवाफ

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजीप्रति लक्षित गर्दै गर्दै जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन्।बूढीगण्डकी आयोजनामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार गरेको भनी दिएको अभिव्यक्तिको विषयमा डा भट्टराईले क्षमायाचना गर्नुपर्ने बताएपछि प्रवक्ता श्रेष्ठलाई डा भट्टराईले ट्विटमार्फत कडा जवाफ फर्काएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *