अत्यावश्यक बाहेकका सेवा स्थगित

कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै ललितपुरमा अत्यावश्यकीयबाहेकका सेवाहरु स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभर अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *