सरकारको प्रवक्ताकाे जिम्मेवारी मन्त्री गुरुङलाई

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारीका विषयमा छलफल नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि गुरुङलाई जिम्मेवारी दिएका हुन् ।

डा‍. युवराज खतिवडाको राजीनामापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साे जिम्मेवारी पाएका थिए । गुरुङले असोज २८ असोजमा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *