सुदूरपश्चिम सरकारले कोरोनाका बिरामीको उपचार निःशुल्क गर्ने

सुदूरपश्चिम सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार गर्ने बताएको छ।

संघीय सरकारले कोरोनाको जाँच र उपचार खर्च सर्वसाधरणले आफै व्यहोर्नुपर्ने भनेपछि देशमा आलोचना भइरहेको छ। संघीय सरकारले उपचारबाट हात झिकेपनि प्रदेश सरकारहरूले भने आफू मातहतका अस्पतालमा निःशुल्क उपचार गरिने बताएका हुन्।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाका विरामीको निःशुल्क उपचार गराउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *