विश्व बैंक समूहको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारले विश्व बैंक समूहबाट प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करिब २४ अर्ब रूपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *