विश्‍वमा कोरोना संक्रमितको कुल संख्या चार करोड २० लाख नजिक

विश्‍वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड १९ लाख ६ हजार ९३५ पुगेको छ। पछिल्लो २४ घण्टामा चार लाख ७६ हजार ४९८ जना संक्रमित थपिएका छन्।

२४ घण्टामा विश्वमा थप ६ हजार ४५० जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *