डोटीमा अरिँगालको टोकाइबाट २ बालिकाको मृत्यु

डोटी जिलल्को सायल गाउँपालिका वडा न‌ं‍. १ छपालीरोकाया गाउँमा अरिँगालको टोकाइबाट दुई बालिकाको  मृत्यु भएको छ ।
घरनजिकै रहेको अरिँगालकाे टाेकाइबाट भीम रोकायाकी पाँच वर्षीया छोरी मनीषा रोकाया र  तीन वर्षीया छोरी सिर्जना रोकायाकाे मृत्यु भएको स्थानीय हरि रोकाएले बताइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *