चिनियाँ रक्षामन्त्री अर्को साता नेपाल आउने

चिनियाँ रक्षामन्त्री  अर्को साता नेपाल आउने तयारी भएको छ।

चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

परराष्ट्र मन्त्रलयका अधिकारीका अनुसार भ्रमण तालिका एक दुई दिनमा सार्वजनिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *