म‌ंसिर ३ र कार्तिक २७ गतेका मन्त्री परिषद्को बैठका निर्णयहरू

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रवार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक  गरेका छन् ।

म‌ंसिर ३ मा भएका निर्णय अनुसार सरकारले विश्व बैंकबाट नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्_ निर्णय – मंसिर ३

मन्त्रिपरिषद् निर्णय – कात्तिक २७

Leave a Reply

Your email address will not be published. Required fields are marked *