भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले भारत र बङ्गलादेशको उडान खुला गर्ने निर्णय गरेको छ।
जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *