वरिष्ठ नेता  पौडेललाई विना कारण प्रहरीले पक्रेकोमा कांग्रेसले सशक्त प्रतिकार गर्ने

वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले विनाकारण नियन्त्रणमा लिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

तनहुँको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनका लागि जाँदै गर्नुभएका वरिष्ठ नेता  पौडेललाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत् वरिष्ठ नेता पौडेललाइ दुर्ब्यवहार गरिएकोप्रति आपत्ति जनाउँदै अधिनायकवादी आकांक्षाको जगमा भएको निन्दनीय ब्यवहारको कांग्रेसले सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *