शेयर बजारमा लाग्यो नकारात्मक सर्किट

साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ।

 

आइतबार बजार खुलेदेखि नै घट्न थालेको बजार २ः१३ मा नै प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो।

यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ विन्दुमा झरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *