मुक्तिनाथ विकास बैंकले गर्‍यो लाभांश घोषणा

मुक्तिनाथ विकास बैंक(NMBBL)ले आर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिका मंसिर २१ गते बसेको बैठकले शेयरधनीलाई १५.५१ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *