काठमाडौंमा यो वर्षको अहिलेसम्म सबै भन्दा वढी जाडो न्यूनतम तापक्रम ३ डिग्री मापन

काठमाडौं उपत्यकामा  जाडो  बढ्दै  गएको छ ।  सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ ।

‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ ।

यो तापक्रम यस वर्षकै सबैभन्दा कम तापक्रम हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *