अध्यादेश ल्याएलगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा

प्रचण्डले सार्वजनिक रूपमा अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएलगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको बुझिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *