प्रतिनिधिसभा बिघठन विरुद्द सर्वोच्चमा रिट दायर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघठन गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा छुट्ट्टा छुट्टै ३ वटा रिट दायर भएका छन् ।

अधिवक्ता सुलभ खरेल, कञ्चककृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टा छुट्टै रिट दिएका छन् ।

प्राविधिक पक्षबारेमा हेरेर रिट सोमबार दर्ता हुने छ । आइतबार मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गर्ने निर्णय गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *