प्रधानमन्त्रीले आज ३ बजे देशवासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *