अत्यावश्यक वाहेक सबै बन्द गर्नु गराउनुः जिल्ला प्रशासन काठमाडौ

जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को महामारी तिब्र रूपमा फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्नका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भइ सकेको अवस्थामा अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक काठमाडौ जिल्ला स्थित कार्यालयहरु मिति २०७८।०१।३० गते बाट निषेधाज्ञा अवधिभर बन्द गर्न गराउन सूचना जारी गरेको छ ।

 

राजपत्र अनुसार के के हुन् त अत्यावश्यक सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *