कोरोनाका कारण न्यायाधिश र नासुको निधन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । टेकु अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार साँझ ५ बजे निधन भएको हो । उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए ।

यस्तै कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *