काठमाडौंको टेकुमा आगलागि

काठमाडौंको टेकुस्थित फोहोरमैला संकलन केन्द्र नजिकै आगलागी भएको छ।

त्यहाँ राखिएको बिजुली, टेलिफोन, केबुल टेलिभिजनको तारमा आगलागी भएको हो। आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण यन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।

आगलागीको कारण र क्षतिको विवरण आइपुगेको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *