बकर इदको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी  दिनु भयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *