प्रधानमन्त्रीको पत्रकार सम्मेलन ३ बजे

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्दै हुनुहुन्छ।
दिउँसो ३ बजे सभापति देउवाले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
काँग्रेसले यही फागुन २९ गतेदेखि चैत २९ गतेसम्म ‘घरघर जाऔं,काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *