साहित्यकार पन्तलाई पुरस्कार

यस वर्षको ‘राजमित्र स्मृति पुरस्कार’ साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ। संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुन रहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *