‘राष्ट्रघातका कारण देश असफल’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले राज्यको असफलता पुष्टि गरेको जनाएको छ।

हिजो एक विज्ञप्ति प्रकाशित गर्दै विप्लवले असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्य व्यवस्थाको परिवर्तन नै मुख्य भएको दाबी गरेका हुन्।

अहिलेको पुँजीवादी व्यवस्था परिवर्तन गर्न अग्रगामी, प्रगतिशिल, जनवादी देशभक्त र लोकतान्त्तिक शक्तिहरु एकजुट हुन विप्लवले विज्ञप्ति मार्फत आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *