आधिकारिक ट्रेड युनियनको निर्वाचन राेकिने

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते हुने निर्वाचन रोक्ने निर्णय गरेको हो।

सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए।

कोभिड-१९ को महामारी, थ्रेस होल्डको विवाद र सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेकाले निर्वाचन स्थगित गर्न प्रदेश-२ का मुख्यमन्त्री राउतले माग गरेका थिए।

निर्वचान किन रोकिएको र अब कहिले हुने भनेर प्रष्ट पारिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *