म्याद सकिएका सामान बजारमा छ्यापछ्याप्ती

काठमाडौं महानरपालिकाभित्र म्याद गुज्रिएका सामानहरु बिक्री गर्ने पसलहरु बाक्लै भेटिन थालेको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनबाट यस्तो देखिएको हो ।

समितिले उपभोक्ता हितको क्षेत्रमा काम गर्ने अन्य संस्थाका प्रतिनिधि समेतको सहभागितामा मंगलबार गरेको अनुगमनको क्रममा खुसीबु क्षेत्रका प्रायः सबै पसलमा म्याद सकिएका सामान भेटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *