गृहमन्त्री र गृहसचिवले गुप्तचर परिचालन गर्न आफूखुसी खर्च गर्न पाउने कार्यविधि खारेज

आजको मन्त्रिपरिषद बैठकले  गृहमन्त्री र गृहसचिवले गुप्तचर परिचालन गर्न आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि  खारेज गरेको छ।यस अघि गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचानको नाममा आफूखुशी खर्च गर्नपाउने कार्यविधि बनेको थियो । अब गृहमन्त्रीले आफुखुशी रकम खर्च गर्न नपाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *