समाजसेवी ज्ञानहरि ज्ञवालीको निधन

गुल्मीको रुरु क्षेत्र गाउँपालिका वार्ड न २ निवासी समाजसेवी ज्ञानहरि ज्ञवालीको सडक निर्माणको सिलसिलामा माथी बाट ठूलो ढुङ्गा खसेर निधन भएको हो । ढुँगाले लागेर घाइते भएका ज्ञवालीको उपचारका लागि रिडी लैजादै गर्दा बाटैमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *