नेपालले  ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज नामिबियासँग खेल्दै

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् ।

 

नेपालले  ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज नामिबियासँग खेल्

Leave a Reply

Your email address will not be published. Required fields are marked *